गोर्खाको समस्या कूटनैतिक रूपमैं हल हुन्छ : राजदूत सुवेदी

बेलायतका निम्ति नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले लामो समयसम्म बल्झिएको गोर्खा समस्या कूटनैतिक रूपमा हल गर्न लागिपर्ने बताएका छन् । बेलायतस्थित नेपाली पत्रकारहरूसँग शुक्रबार साँझ दूतावासमैं आयोजित शुभकामना भेट तथा संक्षिप्त अन्तर्क्रियालाई सम्बोधन गर्दै सुवेदीले गोर्खा समस्या द्विदेशीय र राजनैतिक प्रकृतिको भएकाले यसको सही उपचार पनि कूटनैतिक रुपमैं निकाल्न सकिनेमा आफू विश्वस्त रहेको बताएका हुन् … Continue reading गोर्खाको समस्या कूटनैतिक रूपमैं हल हुन्छ : राजदूत सुवेदी